दफा ३३
कार्यालय स्थापना गर्न सक्ने
– यस ऐनको प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकतानुसार प्लाण्ट क्वारेन्टाइन चेकपोष्ट वा क्वारेन्टाइन कार्यालय स्थापना गर्न सक्नेछ ।